अफगानिस्तानको काबुलस्थित अस्पतालमा पाकिस्तानले गरेको आक्रमणप्रति भारतले जनायो आपत्ति

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अस्पतालमाथि भएको हवाई आक्रमणप्रति भारतले गम्भीर आपत्ति जनाएको छ। पाकिस्तानद्वारा उक्त आक्रमण गरिएको भनाइ सार्वजनिक भइरहँदा भारतले यस घटनालाई कडा शब्दमा निन्दा गरेको हो। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणलाई “कायरतापूर्ण” र “अमानवीय” कार्यको रूपमा व्याख्या गर्दै सर्वसाधारण नागरिकमाथि भएको हिंसाप्रति चिन्ता व्यक्त गरिएको छ। मन्त्रालयका…

Logo