इजरायलको उच्च प्रविधि क्षेत्र २०२५ मा ८.२ प्रतिशतले वृद्धि -प्रतिवेदन

जेरुसेलम । इजरायलको उच्च प्रविधि (हाई–टेक) क्षेत्रले सन् २०२५ मा ८.२ प्रतिशतको वृद्धि हासिल गरेको एक नयाँ वार्षिक प्रतिवेदनले देखाएको छ । इजरायल इनोभेसन अथोरिटीद्वारा आइतबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा बढ्दो संरचनागत चुनौतीका बाबजुद पनि यो क्षेत्र देशको अर्थतन्त्रको प्रमुख चालकका रूपमा रहेको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार, गत वर्ष पनि हाई–टेक क्षेत्र ८.२ प्रतिशतले…

Logo