रुसको दाबीः युक्रेनमा भएको स्थानिय निर्वाचन रुस समर्थित नेताहरु विजयी

राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थनमा रहेको युनाइटेड रसिया पार्टीले रुसले कब्जा गरेको युक्रेनको चार क्षेत्रमा स्थानीय चुनाव जितेको छ। सो निर्वाचनपछि चार क्षेत्रमा रसिया समर्थित नेताहरुले निर्वाचनमा उल्लेख्य रुपमा जीत हासिल गरेको मस्कोले दाबी गरेको छ।  क्रेमलिनले गत वर्ष पूर्ण सैन्य नियन्त्रण नभए पनि पूर्वी र दक्षिणी क्षेत्रहरू कब्जा गरेको दाबी गरेको थियो तर,युक्रेन र उसका…

Logo