उत्तरी चीनमा रसायन कारखानमा ग्यास चुहिँदा दश जनाको मृत्यु

उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्य भएकाे छ। साथै तीन जना घाइते भएका छन्।  घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)ले जनाएको छ। ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा मृत्यु भएको तथा अन्यको उपचारका क्रममा ज्यान गएको थियो। सिसिटिभीले मृतकको सङ्ख्या बढ्न सक्ने…

Logo