सुक्न थाल्यो विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका ‘नेभिगेबल ताल’

दक्षिण अमेरिकी मुलुक पेरु र बोलिभियाको सीमानामा पर्ने विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका (नेभिगेबल ताल) द्रुतगतिमा सुक्दै गएको छ । अकल्पनीय चिसोतातो लहरका कारण तालको पानी कम हुँदै गएको हो ।  तालको पानीमा देखिएको आचर्यजनक गिरावटले जीविकोपार्जनका लागि यस तालमा निर्भर स्थानीयहरू समस्यामा परेका छन् । पर्यटन पेसामा संलग्न, माछा मार्नेहरू र कृषि क्षेत्रमा…

Logo