ट्रेनबाटै मस्को पुगे उत्तर कोरियाली नेता किम जोङ

उत्तर कोरियाका तानाशाह किम जोङ उनले ४ वर्षपछि देश छोडेका छन्। किम जोङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस आएका छन्। यी दुईबीच गोप्य भेटघाट हुने भएकाले यसबारे अहिलेसम्म केही खुलाइएको छैन।  बीबीसी रिपोर्टका अनुसार पुटिन र किम जोङ उनबीचको भेट भ्लादिभोस्तोकमा हुन लागेको छ। रुसी समाचार एजेन्सी टासका अनुसार पुटिन र किम जोङ उन…

Logo