म्यानमारका रोहिंग्या कसरी पुगे ‘कक्स बजार’ ? भन्छन्- फेसबुकले जिम्मेवारी लिनुपर्छ

म पश्चिम म्यानमारको ‘न्गा येन्ट चेन्ज’ भन्ने गाउँबाट आएको हुँ । त्यहाँ मेरो सुखी र शान्त बाल्यकाल बित्यो । मेरो बुबाको चलेको पसल थियो । म मेरा बाआमा र छ जना भाइबहिनीसँग आँप, नरिवल र केराको रूखले घेरिएका फराकिलो घरमा बस्थ्यौं । कहिलेकाही हात्तीहरू हाम्रो गाउँ घुम्थे र फर्किएर जङ्गल जान्थे । म बालक हुँदा…

Logo