टर्कीको एक परिवार, जाे चार खुट्टा भएका जनावरहरू जस्तै हिँड्छन्

टर्कीमा बस्ने एक परिवार चर्चाको विषय बनेको छ। यो परिवारले मानिसको विकासको अध्ययन गर्ने वैज्ञानिकलाई पनि चकित बनाएको छ। वास्तवमा टर्कीको दक्षिणी भागमा बसोबास गर्ने परिवारका सदस्यहरू दुवै हात र खुट्टाको सहारामा हिँड्छन्।  समाचार अनुसार सन् २००६ मा यस परिवारलाई लिएर एउटा डकुमेन्ट्री फिल्म पनि बनेको थियो, जसको नाम ‘द फॅमिली द वाक्स अन अल…

Logo