बंगलादेशमा भयानक विस्फोट भएको छ। राजधानी ढाकाको अमीनाबजार र सावरमा चारवटा विष्फोट भएका हुन्। साथै ढाका प्रहरीले छ स्थानमा बमहरू बरामद गरेको थियो, जसलाई सेनाको टोलीले निष्क्रिय पारेको थियो। ढाका सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो करिब २ बजे अमिना बजारमा रहेको फिलिंग स्टेसनको अगाडि विष्फोट भएको थियो,जसले घटनास्थलमा हलचल मच्चाएको थियो। खबर पाए लगत्तै प्रहरी टोली…