अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथी फेरी अर्को मुद्दा, कठिनाई बढ्ने क्रम जारी

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ बढ्दै गएको देखिएकाे छ। बिहीबार ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित अर्को मुद्दा दायर गरिएपछि उनको कठिनाई थप बढने देखिएको हो।  ट्रम्पले गोप्य कागजातहरूको अनुसन्धानमा बाधा पुर्‍याएको र आफ्नो फ्लोरिडा एस्टेट मार ए लागोबाट सिसिटिभी फुटेज मेटाएको नयाँ आरोपहरू सामना गरिरहेका छन्। ट्रम्प विरुद्धको गोप्य कागजातसँग सम्बन्धित यस मामिलामा सुनुवाइ अर्को वर्ष मेमा…

Logo