चिनियाँ विदेशमन्त्री काङ बर्खास्त

चिनियाँ विदेशमन्त्री छिङ काङ बर्खास्त भएका छन् । गत जुन २५ बाट सार्वजनिक जीवनमा नदेखिएका विदेशमन्त्री काङलाई राष्ट्रपति सी चिन फिङले बर्खास्त गरेका हुन् । अमेरिकी जासुसीहरूसँग नियमित सम्पर्कमा रहेको आशंकापछि चिनियाँ जनमुक्ति सेनालाई उनीमाथि अनुसन्धान गर्न निर्देशन दिइएकाे थियाे । त्यसपछि प्राप्त प्रतिवेदनको आधारमा काङलाई विदेशमन्त्रीबाट बर्खास्त गरिएको हो।  योसँगै राष्ट्रपति सीले फेरि वाङ…

Logo