एक महिनादेखी बेपत्ता चिनियाँ विदेश मन्त्रीको अमेरिकन टिभी एंकरसँग अफेयर

चीनका ५७ वर्षीय विदेशमन्त्री छिन ग्याङ एक महिनादेखि सार्वजनिक रूपमा देखिएका छैनन्।  उनले आफ्नो निश्चित कार्यक्रममा विदेशी नेतासँग भेटघाटसमेत गरेका छैनन्। चीनको विदेश मन्त्रालय पनि उनीहरुको बारेमा केही बताउन तयार देखिएको छैन। जसका कारण चीनमा अनुमानको सिलसिला तीव्र भएको छ।  चीनका विदेशमन्त्रीका लागि टिभी एङ्करसँग अफेयर महँगो परेको विश्वास कतिपयले गरेका छन्। कतिपयले गिरोहको लोकप्रियताका…

Logo