युक्रेनले रुसी सहरमा ड्रोन आक्रमण गरेको छ। सो आक्रमणबाट युक्रेनले रूसी गोला बारुद डिपोलाई विस्फोट गराएको थियो,जसले क्षेत्रमा अराजकता पैदा गरेको छ। यसअघि रुसले युक्रेनको विभिन्न क्षेत्रमा गोली हानाहान गरेको थियो। रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको थियो। जवाफमा युक्रेनले ड्रोन आक्रमण गरेको हो। विदेशी सञ्चारमाध्यमका अनुसार युक्रेनी ड्रोनले क्रिमियाको ओक्ट्याब्रस्की सहरको रेलवे स्टेशन…