दोस्रो दिनमा पनि रुसले युक्रेनी शहर ओडेसामा खाद्यान्न गोदाम र निर्यात प्रबन्धमा मिसाइल र ड्रोन आक्रमण गरेको छ। सो आक्रमणमा परी एक बालकसहित १० जना घाइते भएका छन्। यो शहर ब्लाक सीको तटमा अवस्थित छ र साथै यहाँ युक्रेनको सबैभन्दा ठूलो बन्दरगाहसमेत रहेको छ। यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमा राष्ट्रहरूले आफ्नो उद्देश्यका लागि…