कार चालकको प्रहरीले हत्या गरेपछि फ्रान्समा भड्कियो हिंसा

फ्रान्समा गत मंगलबारदेखी भड्किएको दंगा अझै नियन्त्रणमा आउन सकेको छैन।  गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगर नान्तेरेमा १७ वर्षीय नाहेललाई प्रहरीले ट्राफिक सिग्नलमा रोक्न नसके पछि गोली हानी हत्या गरेपछि फ्रान्समा दंगा भड्किएको हो। गोली चलाउने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।  सो घटनापछि फ्रान्समा हिंसा जारी छ। बुधबार अबेरदेखि पेरिसको सडकमा सयौं मानिसले प्रदर्शन गरिरहेका…

Logo