पूर्वअमेरिकी राष्ट्रपति ओबामाको घर नजिकै विस्फोटक पदार्थसहित एक पक्राउ

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामको निवास नजिक बिष्फोट पदार्थसहित एक संदिग्द्दलाई पक्राउ गरिएको छ । सियाटलका ३७ वर्षीय टेलर टारान्टो भनेर चिनिने एक व्यक्तिलाई पक्राउ गरिएको हो । कानून प्रवर्तन अधिकारीहरूले बिहीबार बाराक ओबामाको वाशिंगटन, डीसी घर नजिकै पक्राउ गरेकाे हालै सार्बजनिक भएको हो । सीबीएस न्यूजले रिपोर्ट गरेको छ, 'गोप्य सेवा एजेन्टहरूले टारान्टोलाई ओबामाको घर…

Logo