काठमाडौं । चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ गति दिँदै आइतबार राति सेन्झोउ–२३ अन्तरिक्ष यानको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।यस मिसनमार्फत तीनजना अन्तरिक्ष यात्रीलाई चीनको तियाङ्गोङ स्पेस स्टेसनमा पठाइएको छ । यस मिसनको विशेषता यसमा सहभागी एकजना अन्तरिक्ष यात्री पूरा एक वर्षसम्म अन्तरिक्षमा रहनेछन् । लङ मार्च–२ एफ रकेटमार्फत उक्त अन्तरिक्ष यानले उत्तर–पश्चिम चीनको जियुक्वान स्याटेलाइट…