यूरोपेली यूनियनद्वारा हर्मुजमार्ग अवरुद्ध गर्ने इरानी अधिकारी माथि प्रतिबन्ध

काठमाडौं ।युरोपेली यूनियन (इुयु)का सदस्य राष्ट्रहरूले इरानी अधिकारी र हर्मुजमार्ग अवरुद्ध गर्न जिम्मेवार अन्य अधिकारी र संस्थामाथि प्रतिबन्ध लगाउने दिशामा अघि बढेका छन्। गत फेब्रुअरीमा अमेरिका–इजरायलले गरेको आक्रमणपछि तेहरानले विश्वव्यापी ग्यास र तेलको ढुवानी मार्ग ‘स्टे«ट अफ हर्मुज’ बन्द गरेको थियो । नाकाबन्दीलाई ‘अन्तर्राष्ट्रिय कानूनको विपरीत’ मान्दै इयुका सरकारहरूले आफ्नो विद्यमान इरान प्रतिबन्ध व्यवस्थाको दायरा…

Logo