भ्रष्टाचार अभियोगमा भेनेजुएलामा ४२ जना पक्राउ

करिब चार अर्ब अमेरिकी डलर हिनामिना गरिएको आरोपमा भेनेजुएलामा उच्च पदस्थ सरकारी अधिकारीसहित ४२ जनालाई  पक्राउ गरिएको छ ।  देशको तेल कम्पनी पिडिभीएएस र अन्य सम्बन्धित सरकारी निकायका अधिकारीलाई नियन्त्रणमा लिइएको महान्यायाधिवक्ता तारेक विलियम साबले बताएका छन् ।  गत महिनको दोस्रो साता भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र पारिने  तथा त्यसमा संलग्न भएकालाई कारबाही गर्ने आह्वान गर्दै भ्रष्टाचार…

Logo