मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने उद्धारकर्मीको मृत्यु

जिउँदो विशालु सर्पलाई आफ्नो मुखभित्र हालेर ‘स्टन्डवाजी’ गर्दा भारतका एक साँप उद्धारकर्मीको मृत्यु भएको छ । एक स्थानियको घरमा बिशालु सर्प पसेपछि उद्धारका लागि बोलाइएका उत्तर प्रदेश, देवरिया गाउँका सन्तोषकुमार गौतमको ‘स्टन्डवाजी’ गर्दै गर्दै साँपले डसेर मृत्यु भएको हो । समाचार अनुसार सन्तोषले विशालु सर्पलाई पक्रेपछि आफ्नो मुख नजिक ल्याएर हाल्ने तथा निकाल्ने, कहिले चुम्बन गर्ने…

Logo