भारतको जम्मु काश्मिरमा लिथियमको विशाल भण्डार पत्ता लागेको छ । कुल क्षमता ५९ लाख टन भएको लिथियमको भण्डार भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । काश्मिरमा लिथियमको विशाल भण्डार पत्ता लागेसँगै भारत चिलि, अष्ट्रेलिया पछि संसारकै तेस्रो भण्डारण भएको देशमा गनिएको छ । लिथियमा लागि भारत दोस्रो देशमा निर्भर रहदैँ आएको थियो, यो भण्डार पत्ता लागेसँगै…