टर्की सरकारले गत सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरुलाई पक्राउ पुर्जी जारी गरेको छ । जसमध्ये टर्की पुलिसले निर्माण ठेकेदारसहित कम्तिमा २१ जनालाई हिरासतमा लिईसकेको छ । भूकम्प प्रतिरोध घर निमार्ण नगरेको आरोपमा उनीहरुलाई धमाधम पक्राउ गरेको हो । झन्डै तीनसय निर्माण कम्पनिका ठेकेदारहरु पक्राउ पर्ने देखिएको छ । यसअघि सरकारले भूकम्प प्रतिरोध…