प्रिन्स ह्यारी र श्रीमती मेघनले शनिबार द सनलाई पीआर स्टन्टको आरोप लगाएका छन् । सर्वाधिक विवादित एउटा लेखमा ह्यारी दम्पत्तिको आलोचनापछि उनलीहरुले पत्रिकाले स्टन्ट गरेको आरोप लगाएका हुन् । उक्त विषयलाई लिएर ब्रिटिश ट्याब्लोइडले क्षमा माग्नुका साथै दम्पतीको बारेमा धेरै आलोचना गरिएको स्तम्भ प्रकाशित गरेकोमा खेद समेत व्यक्त गरेको थियो । गत हप्ता जर्मी क्लार्कसनले…