ग्लोकल टीन हिरो ईन्डिया, श्रीलंका र बंगलादेश -२०२२ को विजेता घोषणा

ग्लोकलले सन् २०२२ कालागि भारत, बंगलादेश र श्रीलंकामा ग्लोकल टीन हिरो २०२२ संस्करण सफलताका साथ सम्पन्न गरेको छ । यो ग्लोकल टीन हिरो भारतको लागि चौथो संस्करण र ग्लोकल टीन हिरो श्रीलंकाको लागि तेस्रो संस्करण हाे । याे संस्करणकाे विजेताको पनि घोषणा भएकाे छ । ग्लोकल टीन हिरो ईन्डिया २०२२ को विजेता तेलंगानाका १८ वर्षीय…

Logo