अष्ट्रेलियाका विदेशमन्त्री पेनी वङले डिसेम्बर २० देखि २१ सम्म चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार जानकारी दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले अष्ट्रेलियाका विदेशमन्त्रीसँग वार्ता गर्ने प्रवक्ता माओ निङले जानकारी दिएका छन् । चीन र अष्ट्रेलियाका नेताहरूले…