सामाजिक सञ्जाल ट्वीटरका मालिक इलन मस्कले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएका छन् । आज बिहान ट्वीट गर्दै मस्कले सीईओबाट राजीनामा दिने घोषणा गरेका हुन्। उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टिम हेर्ने बताएका छन् । यसअघि मस्कले आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने वा नरहने…