सुनक बने बेलायतको ५७औँ प्रधानमन्त्री, भने- ‘गल्तीहरू सुधार्ने काम तत्काल सुरु हुन्छ’

ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा बेलायतको नयाँ प्रधानमन्त्री बनेका हुन्।  राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ४२ वर्षीय सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका हुन् । उनी यूकेका पहिलो ब्रिटिश-एशियाली प्रधानमन्त्री हुन्। साथै दुई शताब्दीको अवधिमा उनी सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट…

Logo