एकोनिटम विरुवालाई संसारकै सबैभन्दा खतरनाक विरुवा मानिन्छ । यो विरुवाको सम्पर्कमा आउनसाथ मुटुको धड्कन कम हुदै जान्छ जसले गर्दा मानिसको मृत्यु हुने गर्दछ । यो विरुवाको जरा र पात दुबैमा विष हुन्छ । तर मात्राको आधारमा जरामा अधिक विष पाईन्छ । यो विरुवाको जरा र पात दुबैमा न्युरोटक्सिन पाईन्छ । जसले मानिसको दिमागमा नकारात्मक प्रभाव…