सामाजिक सञ्जाल प्रयोग गरेको आरोपमा साउदीकी एक महिलालाई ४५ वर्ष जेल

साउदीको एक अदालतले नोरा बिन्त सइद अल खतानी नामक एक महिलालाई सामाजिक सञ्जाल प्रयोग गरेर देशलाई नोक्सान पुर्याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । यो एक महिनामा दोस्रो केस हो, जसका कारण साउदी अरेबिया प्रश्नको घेरामा छ । साउदी अरबको सबैभन्दा ठूलो जनजातिसँग सम्बन्धित नोराविरुद्ध कुनै रेकर्ड उपलब्ध छैन।  अदालतका कागजातका अनुसार नोरामाथि…

Logo