चीनले हाइपरसोनीक गतिमा चल्ने बुटेल बनाउदै

चीनले ध्वनिभन्दा पाँच गुणा बढी गति अर्थात् हाइपरसोनिक गतिमा चल्ने गोली बनाइरहेको छ । चीनले हालै यस्तो बुलेटको प्रोटोटाइप परीक्षण गरेको छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार चोङकिङस्थित आर्मी मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरूले भर्खरै जीवित सुँगुरहरूमा ११ मेकको गतिमा ५ एमएम स्टील प्रोजेक्टाइल गोली फायर गरिएको थियो । जुन लागेर सुँगुरहरू बेहोश भएका थिए…

Logo