पञ्जाबमा बस र ट्याङ्कर ठोक्किँदा २० जनाको जलेर मृत्यु 

पाकिस्तानको पञ्जाब प्रान्तमा मंगलबार भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ । लाहोरबाट करिब ३५० किलोमिटर टाढा रहेको मुल्तानमा एउटा यात्रुवाहक बस र तेल ट्याङ्कर एक मोटरवेमा ठोक्किएपछि बसमा आगो लागेको थियो । जसका कारण बसमा सवार २० यात्रुको जलेर मृत्यु भएको छ । पञ्जाब प्रान्तमा पछिल्लो तीन दिनयता यो दोस्रो ठूलो दुर्घटना हो। दुर्घटनाको…

Logo