काबुलको मस्जिदमा प्रार्थनाको समयमा शक्तिशाली विस्फोट

अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरु मृत्यु भएको आशंका गरिएको छ । विस्फोटमा धेरै मानिस घाइते भएका जनाइएको छ । विस्फोटमा धेरै हताहति भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन् । विस्फोटमा ३५ जनाको हताहति भएको एक तालिबान अधिकारीले रोयटर्सलाई बताएका…

Logo