प्रशान्त महासागरमा सोलुम्बेलुला सी पेन नामक नयाँ जीव फेला परेको छ । प्रशान्त महासागरमा पहिलो पटक भेटिएको यो जीवित प्राणी देखेर अनुसन्धानकर्ताहरु छक्क परेका छन् । यी जीवित प्राणीहरु हिन्द र एट्लान्टिक महासागरमा पाइन्छ । यसको शरीर काँटेदार छ । यो जीवको पुच्छर समुद्रको सतहमा जोडिएको थियो । यो खोज नाटिलसको समूहद्वारा पत्ता लगाइएको थियो…