एउटा सर्पका कारण जापानका १० हजार घर विद्युत्विहीन

जापानका करिब १०,००० घरहरू विद्युत्विहीन भएका छन् ।   विद्युतीय सबस्टेसनमा सर्प फसेपछि ठूलो संख्यामा मानिसहरू अन्धकारमा बस्न बाध्य भएका हुन् । सबस्टेसनमा फेसपछि सर्प जलेर मरेको थियो । न्युजविकका अनुसार जापानको फुकुसिमा प्रिफेक्चरका कोरियामा सहरका वासिन्दा केही दिनअघि लोडसेडिङको सामना गरेका थिए । सो दिन जापानमा अत्यधिक तापमान बढेको थियो । तोहोकु इलेक्ट्रिक पावर कम्पनीका…

Logo