शान्तिपूर्ण शक्ति हस्तान्तरण गर्न श्रीलंकालाई अमेरिकाको आग्रह

श्रीलंकाका लागि अमेरिकी राजदूत जुली चुङले देशको संवैधानिक ढाँचाभित्र रहेर शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न आग्रह गरेकी छन् । अमेरिकाले सबै हिंसाको निन्दा गर्ने भन्दै संकटमा कानुनी शासन कायम गर्न पनि उनले आह्वान गरेकी छन् ।  ‘हामी सबै हिंसाको निन्दा गर्छौं र कानूनको शासन कायम गर्न आह्वान गर्दछौं’ उनले एक ट्वीट सन्देशमा भनेकी छिन् ।…

Logo