श्रीलंकाली पूर्व प्रधानमन्त्री राजापाक्षलाई देश छाड्न अदालतको प्रतिबन्ध

श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ ।  सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दासँगै  र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई पनि जुलाई २८ सम्म अनुमतिविना देश नछाड्न आदेश दिएको हो । यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उनीहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाएको हो । अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर र…

Logo