मलेसियामा कोराेना सङ्क्रमित बढ्दै : २४ घन्टामा २७ हजार सङ्क्रमित थपिए, ८६ जनाको मृत्यु

मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ।यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टायता मात्र कम्तीमा पनि २७ हजार ४ जना सङ्क्रमित भएका छन् । यी समेत गरि मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना सङ्क्रमित भएका छन्। त्यस्तै मलेसियाका स्वास्थ्य अधिकारीले यहाँ पछिल्लो २४ घन्टामा मात्र ८६ जना सङ्क्रमितको…

Logo