कच्चा तेलको मूल्य प्रतिब्यारेल ३०० डलरसम्म पुग्न सक्ने रूसको चेतावनी

पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने मस्कोले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल तेलको मूल्य ३०० डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ। प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताए। रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले दिएको दबाब रुसी कम्पनीहरूले…

Logo