युक्रेन संकटमा रातारात ‘टिकटकको प्रभावशाली व्यक्ति’ बनिन् ‘मार्ता वसुता’

युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा लोकप्रिय नाम हो। आमरुपमा उनी टिकटकको प्रयोग त्यसरी नै गर्थिन्, जसरी उनको उमेरका अन्य युवायुवती गर्छन्। गत सातासम्म उनको टिकटक प्रोफाइलमा केही हजार फलोअर थिए । उनी आमरुपमा आफ्नो मनपर्ने संगीतमा लिपसिंक भिडियो, नाइट आउटको भिडियो अपलोड गर्थिन्। रुसले जब युक्रेनमाथि हमला गर्यो, त्यो समय…

Logo