भारतको पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना क्रम जारी रहेको छ । उत्तरप्रदेश, पञ्जाब, मणिपुर, गोवा र उत्तराखण्डमा मतगणना भइरहेको छ । उत्तराखण्ड, मनिपुर,गोवा र उत्तरप्रदेशमा भइरहेको मतगणनामा भारतीय जनता पाटी(बी.जे.पी) अग्रस्थानमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उत्तरप्रदेशमा ३७ वर्षपछि भारतीय जनता पार्टी पुनः सरकार बनाउने दाउमा रहेको छ । यो निर्वाचनमा उत्तर…