संयुक्त राष्ट्र सहायता नियोग (UNAMA) ले अफगानिस्तानमा मानवअधिकार उल्लङ्घनका घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयमा तालिवान अधिकारीहरूसँगको भेटमा युनामा मानवअधिकारले अफगानिस्तानमा यस्ता घटनाहरूको अनुसन्धान, पारदर्शिता र जवाफदेहिताको आवश्यकता रहेको बताएको छ। "UNAMA मानव अधिकारले आज @moiafghanistan मा तालिवान अधिकारीहरूसँग भेट गर्यो।“ ट्वीटमा लेखिएको छ। मानवअधिकार उल्लङ्घनका कथित मुद्दाहरू र पूर्व ANSF/…