उत्तर कोरियाद्वारा जापानको समुन्द्रमा मिसाइल परीक्षण

उत्तर कोरियाले जापानको सागरमा अज्ञात मिसाइल परीक्षण गरेको योनहाप समाचार एजेन्सीले बिहीबार दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै जनाएको छ। यो परीक्षण प्योङयाङले यो वर्षमा गरेको छैटौं मिसाइल परीक्षण हो। चीन र रुसले प्योङयाङले हालै गरेको मिसाइल प्रक्षेपणको प्रतिक्रियास्वरूप उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघमा अमेरिकको प्रयासलाई रोकेका छन्।  यो कदम उत्तर कोरिया सम्बन्धी मुद्दाहरूमा संयुक्त…

Logo