हाइटी भूकम्प: दुई जनाको मृत्यु, २ सय घर ध्वस्त

दक्षिण पश्चिम हाइटीमा भूकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । ५ दशमलव ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाइते भएका छन् । भूकम्पपछि पराकम्पहरू आइरहेका छन् । राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको छ ।  भूकम्पको केन्द्र बिन्दु रहेको…

Logo