आज २३ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः इजरायलद्वारा जेरुसेलमलाई राजधानी घोषणा जेरुसेलमा पश्चिम एसियाको एउटा महत्वपूर्ण सहर हो। सन् १९५० को २३ जनवरी अर्थात आजकै दिन इजरायलले जेरुसेलममाथि दाबी गरेको थियो। अन्तर्राष्ट्रिय विरोधबाबजुद इजरायली संसद केनसेटले विभाजित जेरुसेलमलाई देशको राजधानी घोषणा…