कोभिड महामारीले पनि असर गरेन अर्बपतिलाई, विश्वका शीर्ष १० धनीको कुल सम्पत्ति दोब्बरले वृद्धि

कोभिड महामारी फैलिएका बेला विश्वका सर्वाधिक धनी मानिसहरू अझ बढी धनी भएको तर विपन्नतामा बाँचिरहेका मानिसहरू अझ गरिबीतिर धकेलिएको अक्सफाम नामक परोपकारी संस्थाले जनाएको छ। उक्त संस्थाको प्रतिवेदनअनुसार विपन्न मानिसको आय न्यून भएका कारण विश्वमा दैनिक २१ हजार मानिसको मृत्यु भयो। तर सन् २०२० को मार्च यता विश्वका शीर्ष १० धनाढ्यहरूको कुल सम्पत्ति दुई गुणाभन्दा…

Logo