कोरोना प्रकोपका कारण चार दिनमा अमेरिकाका तीन हजार विद्यालय बन्द

अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ। यहाँ पछिल्ला केही हप्तायता कोरोनाका सङ्क्रमितहरु निकै नै बढ्दै गएको देखिएको छ। बुधबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्तामा अमेरिकामा कोरोना भाइरस बढेकाले विद्यालयमा पनि प्रभाव परेको बताएका…

Logo