अमेरिकामा एकै दिन १० लाख ८० हजार जना कोभिड संक्रमित थपिए

अमेरिकामा एकै दिन १० लाखभन्दा बढी कोभिड संक्रमित थपिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसँगै कोभिड संक्रमित बढेका हुन् । सोमबार एकै दिन १० लाख ८० हजार संक्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ।  युनिभर्सिटीका अनुसार संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ। संक्रमण फैलिए पनि अमेरिकामा विद्यालय, कलकारखाना र कार्यालय पहिला जस्तै सञ्चालनमा…

Logo