काठमाडाैं । भारतीय पार्श्व गायनकी शिखर व्यक्तित्व आशा भोसलेको आइतबार मुम्बईमा निधन भएको छ। ९२ वर्षीया भोसलेलाई अत्यधिक थकान र छातीमा संक्रमण भएपछि शनिबार साँझ मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले आज उनको निधनको पुष्टि गरेकाे हाे । यसअघि उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै…