फेरि चर्कियो थाई-कम्बोडिया सीमा तनाव

बैङ्कक । थाइल्यान्डले कम्बोडियामाथि १० दिनअघि भएको युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै सीमापार मोर्टार फायरका कारण एक थाई सैनिक घाइते भएको जनाएको छ । यद्यपि कम्बोडियाले यसलाई ‘दुर्घटना’ भन्दै आफ्नै दुई सैनिक पनि विस्फोटमा घाइते भएको दाबी गरेको छ । थाइल्यान्डको विदेश मन्त्रालयका अनुसार उबोन रत्चथानी प्रान्तमा मङ्गलबार बिहान कम्बोडियाबाट मोर्टार राउन्ड प्रहार हुँदा एक…

Logo