ट्रम्प प्रशासनको भेनेजुएला कारबाहीप्रति नेकपाको कडा आपत्ति

काठमाडौँ। अमेरिकाको ट्रम्प प्रशासनले भेनेजुएलामाथि हालै गरेको सैन्य हस्तक्षेप र आक्रमणप्रति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गम्भीर आपत्ति जनाएको छ। पार्टीले विज्ञप्ति जारी गर्दै उक्त कदम अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिको मूल्यमान्यताको ठाडो उल्लंघन भएको ठहर गरेको छ । विज्ञप्तिमा कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अस्वीकार्य भएको उल्लेख गर्दै यस्ता…

Logo